जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
kendrabindu.com
. १ घण्टा अघि
जुम्ला । अन्तर्राष्ट्रिय तेल उत्पादक देशहरूमा बढ्दो तनावको प्रभाव जुम्लामा पनि देखिन थालेको छ । जुम्लाको बसपार्क क्षेत्रमा खाना पकाउने सिलिन्डर ग्यास लिन उपभोक्ताहरू लामबद्ध भएर कुर्न थालेका छन् ...
Comment
Liked by: