मनकामनाबाट फर्किंदै गरेको माइक्रो दुर्घटनामा सात यात्रुको मृत्यु
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रो दुर्घटना हुँदा सात यात्रुको घटनास्थलमै मृत्यु भएको छ। १४ जना यात्रारत माइक्रो दुर्घटनामा परेका बाँकी सात जनालाई भने उद्धार गरिएको छ। प्रहरीका अन...
Comment
Liked by: