पाखापानीको भीरमा डढेलो
hamrakura.com
. १ घण्टा अघि
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित पाखापानीको भीरमा डढेलो लागेको छ । शनिबार साँझ उक्त भीरमा डढेलो लागेको हो । सुख्यायामसँगै डढेलोको जोखिम बढेको छ । रासस
Comment
Liked by: