कान्टार माइक्रो दुर्घटना अपडेट : सातजनाको घटनास्थलमै मृत्यु
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । गोरखामा आज साँझ भएको दुर्घटनामा सातजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित कन्टारमा मनकामनाबाट दर्शनार्थी बोकेर आबुँखैरेनीतर्फ आउँदै गरेको माइक्रो दुर्घटना हुँदा सातजन...
Comment
Liked by: