नेप्सेमा २७ अंकको गिरावट
deshsanchar.com
             . ४ घण्टा अघि        
    काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ। आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो। 
    
        Comment
    
Liked by:
उस्तै समाचारहरू
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
                    newspolar.com                    
                         . १ दिन अघि