पाखापानीको भीरमा डढेलो
barnanmedia.com
. २ घण्टा अघि
म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित पाखापानीको भीरमा डढेलो लागेको छ । शनिबार साँझ उक्त भीरमा डढेलो लागेको हो ।
Comment
Liked by:
Liked by: