बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित
gorkhapatraonline.com
. १ घण्टा अघि
जलेश्वर (महोत्तरी), चैत १ गते । महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ । बर्दिवास १, २, ३ र १४ मा लामो समयदेखि खानेपानीको समस्या थियो । अहिले घरघरमा खानेपानीको धारा ...
Comment
Liked by: