बिचबाट ढल निर्माण गर्दा बिग्रिँदै सडक
gorkhapatraonline.com
. १ घण्टा अघि
टीकापुर नगरपालिका–१ स्थित टीकापुर–सनकट्टी–बर्दिया सडकमा बिचबाट ढल निर्माण थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बन्न थालेको ढलले सडक बिग्रिन थालेको छ । यो सडकको चौडाइ २० मिटर रहेको छ । यो...
Comment
Liked by: