इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा
barnanmedia.com
. १ घण्टा अघि
इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल दलित मुक्ति मोर्चा’ले राजधानीमा प्रदर्शन गर्ने भएको छ । मोर्चाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै ‘विरोध तथा खबरद...
Comment
Liked by: