चैत्रकृष्ण एकादशी : पापमोचनी एकादशी व्रत गरिँदै
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । आज पापमोचनी एकादशी व्रत गरिँदै छ । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गर्न लागेको हो । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एका...
Comment
Liked by: