युएईका तीन प्रमुख बन्दरगाह खाली गर्न इरानले दियो चेतावनी
setopati.com
. १ घण्टा अघि
इरानले संयुक्त अरब इमिरेट्स (युएई) का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न चेतावनी दिएको हो। अमेरिका र इसराइलसँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा इरानले पहिलो पटक छिमेकी देशका गैर अमेरिकी...
Comment
Liked by: