लेबनानमा नेपाली शान्ति सैनिकको क्याम्पमा हमला, सबै सैनिक सुरक्षित
nepalnews.com
. १ घण्टा अघि
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको हो । ...
Comment
Liked by: