गुण्डुमा बसेको एमाले सचिवालयको अध्यक्षता बादलले गरेका थिए
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- नेकपा एमालेको शनिबार भक्तपुरस्थित गुण्डुमा सचिवालय बैठक बस्यो। अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासमा बसेको बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम चयन गर्यो। जुन बैठक ओली निवासमै बसे ...
Comment
Liked by: