हरिनगरमा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु
kendrabindu.com
. १ घण्टा अघि
इनरुवा। हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। ...
Comment
Liked by: