तोलामा ४८ सयले घट्यो सुनको मूल्य, कतिमा हुन्छ काराेबार ?
canadanepal.com
. १ घण्टा अघि
काठमाडौं - स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत १) सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । आजका लागि तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ ...
Comment
Liked by: