गोरखा दुर्घटनामा ज्यान गुमाएका सातै जना भारतीय तीर्थयात्री भएको पुष्टि
canadanepal.com
. १ घण्टा अघि
काठमाडौं - गोरखाको सहिद लखन गाउँपालिका-३, कान्टारमा बिहीबार एक माइक्रो बस दुर्घटना हुँदा सात जना भारतीय तीर्थयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मनकामना मन्दिरको दर्शन गरेर फर्कंदै गरेका यात्रु बोक...
सम्बन्धित विषयहरू
Comment
Liked by: