करिब ५ हजारले घट्यो सुनको भाउ
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४ हजार ८०० र चाँदीको मोल २२५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख ९ हजार ४०० कायम...
Comment
Liked by: