काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०२÷३ को कात्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । गतवर्षको सोहि अबधिमा ३ अर्ब १६ करोड ७६ लाख ...
Comment
Liked by: