कानटारमा भएको माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
kendrabindu.com
. २ घण्टा अघि
चितवन। गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । दुर्घटनाका नौ जना घाइतेलाई...
Comment
Liked by: