आज सुनको मूल्य तोलामा ४८ सयले घट्यो, कति पुग्यो ?
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ८०० र चाँदीको मोल २२५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
Comment
Liked by: