आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफका लागि ’शिशु होप फन्ड’
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफले लायन्स क्लब अफ शिशु आईभीएफसँगको सहकार्यमा आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफ उपचारमा सहयोग पुर्याउने ‘शिशु होप फन्ड’ सुरु गरेको छ ।
Comment
Liked by: