लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय...
Comment
Liked by: