इनिसा वि.कं हत्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा वि.क. हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कार्वाही गर्न सरकारसमक्ष माग गरेको छ । सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोल...
Comment
Liked by: