भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
ratopati.com
. १ घण्टा अघि
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८० दशमलव ४३ प्रतिशत ...
Comment
Liked by: