अनुमति नलिएका कन्सल्टेन्सी र म्यानपावर संस्था १५ दिनभित्र बन्द गर्न प्रशासनको निर्देशन
kendrabindu.com
. १ घण्टा अघि
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) तथा वैदेशिक रोजगार सेवा प्रदायक संस्था (म्यानपावर) का शाखा तथा सम्पर्क कार्यालयहरूलाई बन्द...
Comment
Liked by: