जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। गौरीबहादुर कार्की नेतृत्वको जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले २३ र २४ भदौमा भएको घटनाबारे जाँचबुझ गर्न गठित ...
सम्बन्धित विषयहरू
Comment
Liked by: