जबरजस्ती करणी मुद्दामा ८ महिना ३ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ
ratopati.com
. १ घण्टा अघि
बुटवल । पाल्पा प्रहरीले जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कुसम सिंह ठकुरीक...
Comment
Liked by: