विजय सेतुपतिको 'महाराजा' को सिक्वेल बन्न लागेको हो?
setopati.com
. २ घण्टा अघि
दक्षिण भारतीय अभिनेता विजय सेतुपतिको सन् २०२४ मा रिलिज फिल्म 'महाराजा' ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। यसले दर्शक तथा समीक्षकबाट प्रतिक्रिया पनि एकदमै राम्रो पाएको थियो। यतिबेला भने यो फिल्...
Comment
Liked by: