एकैदिनमा कुकुरले टोक्यो १७ जनालाई
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
कञ्चनपुरमा एउटा कुकुरले एकैदिनमा १७ जनालाई टोकेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका-४ स्थित बजारका विभिन्न स्थानमा एउटै कुकुरले १७ जनालाई टोकेको हो। प्रहरी नायब उपर...
Comment
Liked by: