पाथीभरा मन्दिरको सुन-चाँदी पगालेर एक ढिक्का गरिँदै
gorkhapatraonline.com
. २ घण्टा अघि
इलामको रोङ गाउँपालिका ३ स्थित कुट्टिडाँडामा अवस्थित सानो पाथीभरा मन्दिरमा दाताले चढाएको भेटी वापतको सुन–चाँदी पगालेर एक ढिक्का गर्ने काम भइरहेको छ । गाउँपालिकाले मन्दिरलाई पाथीभरा मन्दिर संरक्षण त...
Comment
Liked by: