पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै
khabarhub.com
. १ घण्टा अघि
इलाम – इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ ।
Comment
Liked by: