जावलाखेल र फ्रेन्ड्सको जित, एपीएफले अंक बाँड्यो
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : एन्फा राष्ट्रिय लिग २०८२ अन्तर्गत भएका आज तीन खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले जित दर्ता गरेका छन्। एपीएफ क्लबले भने चित्लाङ एफसीसँग अंक बाँडेको छ। सातदोबाटोस्थित एन्फा कम्प्ल...
Comment
Liked by: