इरानका विदेशमन्त्री भन्छन् : अमेरिकासँग तत्काल वार्ताको सम्भावना छैन
ratopati.com
. १ घण्टा अघि
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताएका छन् । अराघचीले सीबीएसको ‘फेस द नेशन’ ला...
Comment
Liked by: