रुकुम पश्चिममा रुखले च्यापिएर एक जनाको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
जिल्लाको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु भएको छ। हावाहुरीका कारण रुख ढल्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो। मिस्त्री काम गरी घर फर्किने क्रममा हा...
Comment
Liked by: