सुकेका रुखले बस्तीमा जोखिम बढाउँदै
gorkhapatraonline.com
. १ घण्टा अघि
कैलालीको टीकापुर एकतापुर शिविरमा बस्दै आउनुभएकी सुभद्रा चौधरीलाई घरको आँगनमा सुकेका रूखले सधैँ झस्काउने गर्छ । सुकेर जतिबेला पनि ढल्न सक्ने अवस्थामा रहेका ती रूख ढलेपछि कुनै अप्रिय घटना हुने हो कि ...
Comment
Liked by: