तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते
barnanmedia.com
. २ घण्टा अघि
तनहुँको भिमादमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। रिठ्ठाभञ्ज्याङ-सेराबेंशी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामाग्री लिएर ठकुरी थरतर्फ जाँदै गरेको लु.३ त ३...
Comment
Liked by: