सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
setopati.com
. २ दिन अघि
नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ। आइतबार प्रतितोला चार हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन...
Comment
Liked by: