सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
Comment
Liked by: