दुबई एयरपोर्ट नजिक ड्रोन आक्रमणपछि फ्लाई दुबईले रोक्यो उडान
setopati.com
. १ घण्टा अघि
वायु सेवा कम्पनी फ्लाई दुबईले तत्कालका लागि दुबईसम्म र दुबई हुँदै अन्य स्थानमा हुने सबै उडान स्थगित भएको जनाएको छ। यो कम्पनीले आफ्ना ग्राहकलाई एयरपोर्ट नआउन एक सूचना जारी गरेको हो। कम्पनीले आफ्नो...
Comment
Liked by: