सहमहामन्त्री मन्सुरलाई चुनाव हराउन लागेको भन्दै बारा जिल्ला सभापतिसहित ९ जनामाथि कारबाही सिफारिस
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका फरमुल्लाह मन्सुरलाई बारा ३ मा चुनावमा असहयोग गरेको भन्दै पार्टीका नेताहरूलाई कारबाही सिफारिस गरेको छ। कांग्रेसको बारा ३ क्षेत्रीय सभापति प्रभात...
Comment
Liked by: