चैतमा डाकिएको जनमतको महाधिवेशन असोजलाई सर्यो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
जनमत पार्टीले महाधिवेशन सारेको छ । आगामी चैत २० र २१ गते हुने महाधिवेशनलाई २०८३ सालको असोज ९ र १० गते सञ्चालन गर्ने निर्णय भएको पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए । पार्टीको केन्द्रीय समिति...
Comment
Liked by: