दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी नदीको किनारमा भेटियो मोबाइल
shilapatra.com
. १ घण्टा अघि
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार कठायत...
Comment
Liked by: