काँकडभिट्टाबाट ‘पाँच पाण्डव’को छायांकन
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। काली रानी फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ-मुहूर्त गर्दै सोमबार...
Comment
Liked by: