निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता
kendrabindu.com
. १ घण्टा अघि
काँक्रेविहार (सुर्खेत) । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई...
Comment
Liked by: