बालबालिकाको क्यान्सर उपचारमा सहजता: कान्ति र भक्तपुर क्यान्सर अस्पतालबीच सम्झौता
swasthyakhabar.com
. १ घण्टा अघि
काठमाडौं - दुई प्रमुख सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच बालबालिकाको क्यान्सर उपचारलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ...
Comment
Liked by: