मापदण्ड बिपरित सन्चालनमा रहेका सोह्र औषधि पसल निलम्बनमा
ajakoartha.com
. १ घण्टा अघि
काठमाडौँ- औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ । निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच औषधि पसल कैलालीका रहेका छन् । औषधि व्यवस्था विभाग, नेप...
Comment
Liked by: