४ दशकपछि ‘उडी जाऊँ भने, म पंक्षी होइन’ पुन: सार्वजनिक, भिडियोमा सुहाना र प्रकाशको अभिनय
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं। ४ दशकअघि सार्वजनिक भएको ‘उडी जाऊँ भने, म पन्छी होइन’ बोलको गीत पुन: एरेन्ज गरी रिलिज गरिएको छ। आगामी वैशाख ११ गतेबाट रिलिज हुने चलचित्र ‘परालको आगो’ मा समावेश गरिएको यो गीत आज रिलिज भएको ...
Comment
Liked by: