बाँके र कैलालीका १६ औषधि पसल निलम्बनमा
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ। निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच कैलालीका रहेका छन्। औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकार...
Comment
Liked by: