निकुञ्जमा सिकार खेल्न गएका पाँच जना बेपत्ता
gorkhapatraonline.com
. २ घण्टा अघि
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर ...
Comment
Liked by: