कारोबारसँगै घट्यो सेयर बजार, ५ कम्पनी १० प्रतिशत बढे
onlinekhabar.com
. २ घण्टा अघि
२ चैत, काठमाडौं । सोमबार सेयर बजार २६.०७ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ ...
Comment
Liked by: